कविताहरू

सधै काम गर्नेलाई यहाँ आराम गर्ने फुर्सद छैन् सधै आराम गर्नेलाई काम गर्ने फुर्सद छैन् जन्म र मृत्युकाे याे दाैडमा

जब क्षितिजकाे चन्द्रमाले अमृतकाे उज्यालाे सापटि लियेर सम्पुर्ण पृथ्वीलाई ज्युदाे बनाउछ अनि मात्र कैलाश काे काेखमा भुईप्राणीले काेक्राेबाट कठालाे उचाे