सधै काम गर्नेलाई यहाँ आराम गर्ने फुर्सद छैन्

सधै काम गर्नेलाई यहाँ आराम गर्ने फुर्सद छैन् ,

सधै आराम गर्नेलाई काम गर्ने फुर्सद छैन्।
जन्म र मृत्युकाे याे दाैडमा कसैलाई कसैकाे बदनाम गर्ने फुर्सद छैन् ।।

तिमी उस्काे हुन् ऊ तिम्राे हुन् ,

तिमीले र उस्ले सब थाेक त्याग गर्नु पर्छ ।
मरेकालाई बाँच्न ,

बाँचेकालाई मर्न जीवन र मरणकाे याे अनुदान त्याग्नु पर्छ ।।

यहाँ सुखकाे दुःख भन्दा दुःखकाे सुख पाउनु सधै बेस हुन्छ ,
यहाँ इमानकाे कुरा गरेर अभिमान बेच्ने भेष भन्दा ,त

अभिमानकाे कुरा गरेर बरु स्वाभिमानकाे देश सधै बेस हुन्छ ।

२०८० बैशाख ७ गते बिहीवार ११ वजे